Mayalulai Euta Chithi Mp3 Song Download By Mamata Dipbim 2022

Mayalulai Euta Chithi Mp3 Song Download By . Song Mayalulai Euta Chithi Mp3 are written By . Its music video is released by . Mayalulai Euta Chithi By Mp3 Download From Ostpk.com with best quality.


Mayalulai Euta Chithi (Mamata Dipbim) Mp3 Song Download

Mayalulai Euta Chithi Full Song Lyrics  By Mamata Dipbim
Singer
Music Composer
Lyricist
Genre
Category
Release Year

download button

Video Of Mayalulai Euta Chithi By Mamata Dipbim

YouTube video

Mayalulai Euta Chithi Song Lyrics

ल ल ल ल ला
ल ल ल ल ला
ल ल ल ल ला
Hello
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
यौवन छदै माया लाउने यो मनको तिर्सना
दन्ते मोहनी, छड्के त्यो हेराई सक्दिन बिर्सन
यौवन छदै माया लाउने यो मनको तिर्सना
दन्ते मोहनी, छड्के त्यो हेराई सक्दिन बिर्सन
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
बैंश छदै लाको माया येस्तै हुन्छ है
मनको कुरा सुनाउनु छ Coming Friday भेटौ है
बैंश छदै लाको माया येस्तै हुन्छ है
मनको कुरा सुनाउनु छ Coming Friday भेटौ है
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो