Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Mp3 Song Download By ANJU PANTA, Pramod Karel 2022

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Mp3 Song Download By , . Song Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Mp3 are written By . Its music video is released by . Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina By , Mp3 Download From Ostpk.com with best quality.


Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina (ANJU PANTA, Pramod Karel) Mp3 Song Download

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Full Song Lyrics  By ANJU PANTA, Pramod Karel
Singer ,
Music Composer
Lyricist
Genre
Category
Release Year

download button

Video Of Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina By ANJU PANTA, Pramod Karel

YouTube video

Kaha Chha Ra Jindagi Ko Bhar Timi Bina Song Lyrics

ह ह हा हा हो हो
सोच्दा सोच्दै हराउँछु कहिले कांही डराउँछु
ती ओठमा मुस्कान सजाउँछु
सधै साथ हुन्छौ भने तिमीले सुन्छौ भने
म यस्तो गीत गाउँछु म यस्तो गीत गाउँछु
कहाँ छ र जिन्दगीको भर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना
शुन्य शुन्य लाग्छ मलाई
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना

म्युजिक ट्र्याक्

यो दुनिया यि मान्छेका कुरै छोड तिमी
यो दुनिया यि मान्छेका कुरै छोड तिमी
यो दुनिया यि मान्छेका कुरै छोड तिमी
आफ्नै पनि पाउँदिन खबर तिमी बिन
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना

म्युजिक ट्र्याक्

हो हो ह ह
तिमी भए साकार हुन्छन सपनाहरु मेरा
हो हो तिमी भए साकार हुन्छन सपनाहरु मेरा
तिमी भए साकार हुन्छन सपनाहरु मेरा
उजाडिन्छ सपनाको घर तिमी बिना
शुन्य शुन्य लाग्छ मलाई
शहर तिमी बिना शहर तिमी बिना
कहाँ छ र जिन्दगीको भर तिमी बिना
सोच्दा सोच्दै हराउँछु कहिले कांही डराउँछु
ती ओठमा मुस्कान सजाउँछु
सधै साथ हुन्छौ भने तिमीले सुन्छौ भने
म यस्तो गीत गाउँछु म यस्तो गीत गाउँछु