Maiti Ghar Mero Mp3 Song Download By Aavritti Bhusal, Bijay KC, Bindu Paudel, Nisha KC 2022

Maiti Ghar Mero Mp3 Song Download Links Check Below. Maiti Ghar Mero Song is the most popular Song. It is written by , and Maiti Ghar Mero Song released on . Maiti Ghar Mero Mp3 Song sung by the , , , most popular voice. Maiti Ghar Mero has been a huge hit with the listeners and has touched the hearts of many. Maiti Ghar Mero Song Download Free And listen online in HD High-Quality Audio 320Kbps only on ostpk. Download Maiti Ghar Mero Song Mp3 In Your Mobiles Free With Fast Links. Maiti Ghar Mero Mp3 Song Download And Online Player Check Below. Maiti Ghar Mero Song has been viewed and downloaded millions of times on Ostpk.com.

Maiti Ghar Mero Mp3 Song Download Aavritti Bhusal.jpg

Maiti Ghar Mero Mp3 Song Download & Listen For Free

Maiti Ghar Mero
0:00

Click To Download

Maiti Ghar Mero Video Song

YouTube video

Maiti Ghar Mero SongDetails

Who Sung Maiti Ghar Mero Song? , , ,
Who Comsposed Music Of Maiti Ghar Mero Song?
Who is Lyrics Writer Of Maiti Ghar Mero Song? ,

Maiti Ghar Mero Lyrics

त्यो सेरोफेरो माइतिघर मेरो मुटुको माझमा बरिलै ।
गरिदेउ मन्थन चेलीको गन्थन कहन्छु आज म बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

घरछेउमै टौवा आइबस्यो कौवा के सन्देस बतायो बरिलै।
पाली खरैको माइती घरैको झल्कोले सतायो बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

पातलो ज्यान भो कामैको ध्यान भो मन तेसै चर्कीनी बरिलै ।
एक्लै लेकबेसी स्वामी परदेसी सुर छैन फर्कीनी बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

मै माइत जाउला दर पकाइ खाउला रमाइलो गरौला बरिलै ।
बाटैको खोला बढेको होला कसरी तरौला बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

राजैले पनि तिज आयो भनी माइतैमा जाउ भन्छन बरिलै ।
पुतली सरी धित मर्ने गरि नाचेर आउ भन्छन बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

के टाढा छ र माइती को घर दिदीलाई सेवा ढोग बरिलै ।
तीजमा नाचे दिर्घायु भाचे नलगोस कुनै रोग बरिलै ।

म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले) x3

सङ्गी र सैना तिजको मैना प्यारो छ नारीलाइ बरिलै ।
नया पो लाम्की एत्तिकै जाम्की पोहोरकै सारी लाई बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै यो साल त नआउने पो होकी ।

दिएर साथ स्वोतन्त्र बाट जिताए जनताले बरिलै ।
अबेरै सुत्छु सबेरै उठ्छु कामैको टन्टाले बरिलै ।

म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।

जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले) x3

त्यो सेरोफेरो माइतिघर मेरो मुटुको माझमा बरिलै ।
गरिदेउ मन्थन चेलीको गन्थन कहन्छु आज म बरिलै ।

आमलाई साडि किनी दिउँला बरिलै बाबालाई किनी दिउँला टोपी ।
भाई लिन आउँथ्यो पहिले पहिले बरिलै (यो साल त नआउने पो होकी) x2 ।

के टाढा छ र माइती को घर दिदीलाई सेवा ढोग बरिलै ।
तीजमा नाचे दिर्घायु भाचे नलगोस कुनै रोग बरिलै ।

म लिन आउन भ्याउदिन कि बरिलै ।
एसपली चुनाव जिते मैले ।
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले)
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले)
जनताको सेवा गर्दै ब्यस्त बरिलै (भाको छु वोडाध्यक्ष ऐले)